जनसम्पर्क समितिका अष्ट्रेलियाको सभापतिमा गुरुङ

सिड्नी । नेपाली कांग्रेसको भातृ संगठनका रुपमा रहेको जनसम्पर्क समितीको अधिवेशनले सुरेश गुरुङको नेतृत्वमा नयां कार्य समिती चयन गरेको छ । नवनिर्वाचित कार्य समितीको संरक्षक कृष्ण गिरी, उपाध्यक्षमा राजेश केसी र मनिषा अर्याल तथा महामन्त्रीमा रोहित खड्का र समित केसी तथा राज्य संयोजकहरुमा सीतल गीरी (न्यु साउथवेल्स), ललीत मल्ल (एसीटी) समिर खतिवडा (कुइन्सल्यान्ड), टेकनाथ सापकोटा … Continue reading जनसम्पर्क समितिका अष्ट्रेलियाको सभापतिमा गुरुङ